PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

नेता कमल थापा टेनिसको सेमिफाइनलमा



पहिलोपोस्ट

नेता कमल थापा टेनिसको सेमिफाइनलमा

काठमाडौं : राप्रपाका अध्यक्ष तथा भेट्रान लन टेनिस खेलाडी कमल थापा भुटानमा जारी मैत्रीपूर्ण टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

भुटानमा जारी पाँचौ संस्करणको भुटान-भारत मैत्री टेनिस प्रतियोगितामा आज भएको क्वाटरफाइनल खेलमा नेपाली भेट्रान्स खेलाडी कमल थापाले ४५ वर्ष माथिको एकल प्रतिस्पर्धामा भुटानका लुडे जामत्सोलाई ६-२, ६-३ को सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell