PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

आजको भूकम्प : २०७२ वैशाख १२ गते शनिवारकै परकम्प



पहिलोपोस्ट

आजको भूकम्प : २०७२ वैशाख १२ गते शनिवारकै परकम्प

काठमाडौं : आजको काठमाडौं वरिपरी महसुस गरिएको भूकम्प २०७२ साल वैशाख १२ गते शनिवारको दिन गएको भूकम्पको परकम्प भएको गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले जनाएको छ।

काठमाडौंमा शनिबार दिउँसो ४:१५ बजे भूकम्पको झड्का महसुस भएको थियो। लामो समयको अन्तरालमा भूकम्पको झड्का महसुस भए लगत्तै मानिसहरु आत्तिएका थिए। झरीसँगै भूकम्पको महसुस गरिएको हो।   

भूकम्पको केन्द्रविन्दु भक्तपुर भएकाले कम्पको महसुस काठमाडौंमा बढी भएको हो। भक्तपुरलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भू भूकम्प गएको केन्द्रले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell