PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

एसीसी यू-१९ इस्टर्न रिजन : नेपाललाई फाइनल पुग्न ८८ रन आवश्यक



पहिलोपोस्ट

एसीसी यू-१९ इस्टर्न रिजन : नेपाललाई फाइनल पुग्न ८८ रन आवश्यक

काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजन २०१९ को सेमिफाइनलमा नेपालले मलेसियासँग खेलिरहेको छ। नेपालले उक्त खेल जित्नका लागि ८८ रनको लक्ष्य पाएको छ।

पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाले ४०.५ ओभरमा ८७ रनमा अलआउट गरेको हो। मलेसियाको लागि मोहम्मद अमिरले सर्वाधिक २४ रन बनाए।

नेपालका लागि बलङमा सागर ढकालले ३ र कुशल मल्लले २ विकेट लिए। यस्तै रसिद खान,रसिद खान, कमल सिंह ऐरी र तिलक राज भण्डारीले १-१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell