PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

एसीसी यू-१९ इस्टर्न रिजन: उपाधिका लागि खेल जारी, नेपालको उत्कृष्ट सुरुवात



पहिलोपोस्ट

एसीसी यू-१९ इस्टर्न रिजन: उपाधिका लागि खेल जारी, नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ: मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन २०१९ टुर्नामेन्टको उपाधिका लागि नेपालले अहिले हङकङसँग खेलिरहेको छ। किनरारा ओभल मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

नेपालले हङकङका लगातार दुई विकेट लिएको छ। खेलको पहिलो र तेस्रो ओभरमा सागर ढकालले विकेट लिएका हुन।

नेपालले सेमिफाइनलमा मलेसिया र हङकङले सिंगापुरलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell