PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

प्रत्यक्ष हेर्नुस् नेपाल र हङकङबीचको एसीसी यू-१९ इस्टर्न रिजनको उपाधि भीडन्त



पहिलोपोस्ट

प्रत्यक्ष हेर्नुस् नेपाल र हङकङबीचको एसीसी यू-१९ इस्टर्न रिजनको उपाधि भीडन्त
Photo: ACC

मलेसियामा भइरहेको एसीसी यू –१९ इस्टर्न रिजन २०१९ टुर्नामेन्टको उपाधिका लागि नेपालले अहिले हङकङसँग खेलिरहेको छ। किनरारा ओभल मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।

प्रारम्भमा नै नेपालले हङकङका लगातार दुई विकेट लिएर खेलमा दबाब सिर्जना गरेको  छ।

हेर्नुस् खेल प्रत्यक्ष-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell