PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

कुमार पौडेलको हत्याको छानबीन समितिको माग गर्दै प्रतिपक्षीले रोष्ट्रम घेरेपछि संसद अबरुद्ध



पहिलोपोस्ट

कुमार पौडेलको हत्याको छानबीन समितिको माग गर्दै प्रतिपक्षीले रोष्ट्रम घेरेपछि संसद अबरुद्ध
फायल फोटो

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संसदीय छानबीन समितिको माग गर्दै रोष्ट्रम घेरेपछि संसद अबरुद्ध भएको छ। प्रतिपक्षीले विप्लवको नेकपाका कार्यकर्ता कुमार पौडेलको हत्याबारे अनुसन्धान गर्न संसदीय छानबीन समिति बनाउनु पर्ने माग गरेका छन्।

विपक्षीको अडानपछि संसदको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युलाई लिएर दुवै दलले जवाफ मागेका थिए।

मंगलबार संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ पनि दिए पनि गृहमन्त्रीको जवाफ प्रष्ट नभएको भन्दै दुवै दलले संसदीय छानविन समिति बनाउन माग गरे ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell