PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

वीपी प्रतिष्ठानका उपकुलपतिसँगै पक्राउ परेका डा. रौनियार को हुन्?



पहिलोपोस्ट

वीपी प्रतिष्ठानका उपकुलपतिसँगै पक्राउ परेका डा. रौनियार को हुन्?
फोटोमा प्रा‍.डा राजकुमार रौनियार र डा. रामहरि रौनियार

काठमाडौँः बिहीबार साँझ अख्तियारको टोलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई पक्राउ गर्‍यो।

उपकुलपति रौनियारसँगै पक्राउ पर्ने अर्का व्यक्ति हुन् डा. रामहरि रौनियार।

उपकुलपति निवासबाटै दुवै जनालाई अख्तियारको टोलीले पक्राउ गरेको हो। उपकुलपतिसँगै पक्राउ परेका रामहरि उपकुलपतिका भतिजा हुन्। भर्खरै एमबीबीएस सकेका उनी प्रतिष्ठानमै हाउस अफिसर छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell