PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

सिंहदरबारको पर्खाल भत्किँदा एक जना घाइते

सिंहदरबारको पर्खाल भत्किँदा एक जना घाइते

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: सिहंदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किँदा एकजना घाइते भएका छन्। 

पूर्वी गेटबाट अनामनगरतर्फ जाने भागको पर्खाल भत्किएको हो। पर्खाल भत्किँदा घाइते भएकाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell