PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

नेपाल भर्सेस मलेसिया लाइभ हेर्नुस्, सोमपालले लिए पहिलो ओभरमै विकेट



पहिलोपोस्ट

नेपाल भर्सेस मलेसिया लाइभ हेर्नुस्, सोमपालले लिए पहिलो ओभरमै विकेट

काठमाडौं : नेपाल र मलेसियाबीचको पहिलो टी २० आई सुरु भएको छ। टस हारेर किनरारा ओभलमा पहिलो बलिङ गरेको नेपालले १ विकेट लिइसकेको छ। सोमपाल कामीले पहिलो ओभरमै विकेट लिएका हुन्।

सोमपालले मलेसियाका सायद अजिज (०) लाई पहिलो ओभरको पाँचौ बलमन बोल्ड गर्दै नेपाललाई सुरुवाती सफलता दिलाएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell