PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

प्रत्यक्ष हेर्नुस् नेपाल र मलेसियाबीचको दोस्रो टी २० खेल



पहिलोपोस्ट

प्रत्यक्ष हेर्नुस् नेपाल र मलेसियाबीचको दोस्रो टी २० खेल

काठमाडौं: दोस्रो टी २० अन्तर्राष्ट्रिय खेलमा नेपालले अहिले मलेसियासँग खेलिरहेको छ। मलेसियाको किनरारा ओभल मैदानमा नेपालले पहिले ब्याटिङ गरेर १७३ रन बनाएको छ। शनिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो।

नेपाली टोलीले आज दुई खेलाडी परिवर्तन गरेको छ। शनिबार खेलेका प्रदीप ऐरी र वसन्त रेग्मीको स्थानमा आज पवन सर्राफ र अभिनाश बोहरा टिममा परेका हुन्।

खेल प्रत्यक्ष हेर्नुस्-

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell