PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

बाढी पीडितको राहत र उद्दारमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन



पहिलोपोस्ट

बाढी पीडितको राहत र उद्दारमा जुट्न कार्यकर्तालाई विप्लवको निर्देशन

काठमाडौँः सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्दारका लागि खटिन कार्यकर्तालाई निर्देशन दिएका छन्। 

मृतकका परिवारलाई अल्पकालीन तथा दीर्घकालीन रुपमा उचित राहतको व्यवस्थाका लागि पनि विप्लवले सम्बन्धित पक्षसँग माग गरेका छन्।

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell