PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

भानुभक्तको ‘सुन्दरकाण्ड' अडियोमा



पहिलोपोस्ट

भानुभक्तको ‘सुन्दरकाण्ड' अडियोमा

भानु जयन्तिको अवसर पारेर उनी कृत सुन्दरकाण्डको अडियो सार्वजनिक भएको छ। तुंगनाथ उपाध्यायले रामायणको कथाको सांगीतिक वाचन गरेका हुन्।

२०६ औं भानु जयन्तिको अवसर पारेर आदिकवि भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’बाट केही अंशको गायन प्रस्तुति युट्युबमार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक अडियोमा गायन तथा संगीत तुंगनाथकै रहेको छ। आगामी अंशहरु श्रृङ्खलावद्ध रुपमा प्रस्तुत गर्ने बताइएको छ।


 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell