PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

आकासबाट यस्तो देखियो बाढीले डुबेको रौतहट

आकासबाट यस्तो देखियो बाढीले डुबेको रौतहट

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः केहीदिन देखि परेको अबिरल वर्षाको कारण देशका विभिन्न क्षेत्र डुबानमा छन्।

रौतहट जिल्ला पनि डुबानबाट प्रभावित बनेको छ। बुधवार गृहमन्त्री रामबहादुर थापा, उपप्रधान एवं स्वास्थय तथा जनसङख्या मन्त्री उपेन्द्र यादव, उर्जामन्त्री वर्षमान पुन, नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) वरिष्ठ नेता माधवकुमार नेपाल तराइका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न पुगेका छ्न्।

मन्त्रीहरु सवार रहेको सेनाको हेलिकप्टरबाट रौतहटको आकास माथिबाट खिचिएका केही तस्वीरहरु-



ट्रेन्डिङ पोस्ट

Ncell