PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

रोपाई सकिएपछि खुलेको खोकना [फोटो स्टोरी]

रोपाई सकिएपछि खुलेको खोकना [फोटो स्टोरी]

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर : काठमाडौं उपत्याकामा थोरैमात्र ठाउँ छन् जहाँ अझै उब्जनी हुन्छ। बिस्तारिँदै फैलिएको शहरले छपक्कै नढाकिसकेको ठाउँमा खेती गर्नेहरु अझै छन्। त्यस्तैमध्येको एक हो खोकना। ढिलो गरी बर्खा लागे पनि यहाँ भने रोपाईको चटारो सकिएको छ। खेतमा रोपिएको धानको बोट ठडिन थालेको छ। अबको एक महिनामा त हावाको बेगसँगै नाच्न सक्ने हुन्छ धानका बोट।

रोपाई सकिएपछि खोकनाको दृष्यलाई प्रवीन रानाभाटले यसरी आफ्नो लेन्सबाट कैद गरेका छन् हेर्नुस :



ट्रेन्डिङ पोस्ट

Ncell