PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

पूर्वी क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



पहिलोपोस्ट

पूर्वी क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँः पूर्वका झापा मोरङ तथा सुनसरी लगायत भित्री तराईका केही जिल्लामा भारी वर्षा भइरहेको भन्दै बाढी पूर्वानुमान शाखाले सतर्क रहन आग्रह गरेको छ।

उक्त क्षेत्र भएर बहने नदी तथा साना नदीमा समेत आकस्मिक बहाव बढ्न सक्ने भन्दै सतर्क रहन शाखाले आग्रह गरेको हो।

यस्तै, मौसम पूर्वानुमान महाशाखाले पनि झापा, मोरङ, सुनसरी, चितवन, पर्सा,गोर्खा, डडेलधुरा, कंचनपुर लगायतका जिल्लाहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेकाले सतर्क रहन आग्रह गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell