PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

पहिलो साउने सोमवारमा पशुपतिनाथमा भक्तको भिड

पहिलो साउने सोमवारमा पशुपतिनाथमा भक्तको भिड

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : साउन महिनाको पहिलो सोमबार आज देशभरका शिवालयमा भक्तजनको भिड लाग्यो। हिन्दु धर्मावलम्बीहरु साउनको सोमवार आराध्यदेव पशुपतिनाथको पूजा अर्चनामा जुट्ने गर्छन्। राजधानीको पशुपतिनाथमा हरेक वर्ष साउनको सोमवार विशेष मेला लाग्छ। यसपालाको पहिलो साउने सोमवार पनि पशुपति दर्शन गर्न पुग्नेहरु उल्लेख्य रहे। साउनको सोमवार बोल बम जानेहरु पनि शिवालयमा पुग्ने गर्छन्।

हेर्नुस् फोटो :



ट्रेन्डिङ पोस्ट

Ncell