PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

बबई नदीमा बाढीले ल्याएको काठ संकलन गर्ने क्रममा दुई जना बेपत्ता



पहिलोपोस्ट

बबई नदीमा बाढीले ल्याएको काठ संकलन गर्ने क्रममा दुई जना बेपत्ता

काठमाडौँः बर्दियाको बबई नदीमा बाढीले बगाएर ल्याएका काठ संकलनका लागि गएका तीन जनालाई बाढीले बगाएको छ। तीनमध्ये एक जनाको उद्दार गरिएको छ। दुई जना बेपत्ता रहेको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले जनाएको छ। 

केन्द्रले सतर्क रहन पनि आग्रह गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell