PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

प्रत्यक्ष हेर्नुस्, नेपाल र मलेसियाबीचको टी २० विश्वकप क्वालिफायर खेल 



पहिलोपोस्ट

प्रत्यक्ष हेर्नुस्, नेपाल र मलेसियाबीचको टी २० विश्वकप क्वालिफायर खेल 

काठमाडौँः आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा नेपालले अहिले मलेसियासँग खेलिरहेको छ। वर्षाका कारण खेल निर्धारित समयभन्दा दुई घण्टा ढिला सुरु भएको हो।

सिंगापुरस्थित इन्डियन एसोसिएसन ग्राउण्डमा भइरहेको खेललाई ९–९ ओभरमा झारिएको छ। 

प्रत्यक्ष हेर्नुस् खेल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell