PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

निर्मलाले न्याय कहिले पाउँछिन् सरकार? नेविसंघको प्रदर्शन हेर्नुस् फोटोमा

निर्मलाले न्याय कहिले पाउँछिन् सरकार? नेविसंघको प्रदर्शन हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ। वर्षदिन बिते पनि हत्याका सम्बन्धमा अझै ठोस प्रमाण फेला परेको छैन। प्रहरी अनुसन्धान विभिन्न दिशामा केन्द्रित भए पनि हत्यारा पत्ता लाग्न सकेको छैन। निरन्तर नागरिक दबाब जारी रहे पनि हत्याका सम्बन्धमा ठोस निष्कर्ष निस्कन सकेको छैन।

हत्याको एक वर्षसम्म पनि दोषी पत्ता लाग्न नसकेको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले शुक्रवार राजधानीकाे माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। 

फोटोमा नेविसंघको प्रदर्शन–  
 



ट्रेन्डिङ पोस्ट

Ncell