PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

निर्मल दाहालको 'जब घाम ढल्छ' सार्वजनिक



पहिलोपोस्ट

निर्मल दाहालको 'जब घाम ढल्छ' सार्वजनिक

काठमाडौं: गायक निर्मल दाहालको नयाँ गीत `जब घाम ढल्छ´ सार्वजनिक भएको छ। विहीबार गीत भिडियोसहित युट्युब रिलिज गरिएको हो।  

गीतमा पप गायक नविन के भट्टराईको संगीत र रोसन सुवेदीको शब्द रहेका छन्।

गीतको भिडियोले प्रेम वियोगमा परेको एक व्यक्तिको कथा भन्छ। जसमा गायक स्वयं र मोडल एलिजा बस्नेत फिचर्ड छन्। भिडियोलाई ज्ञानेन्द्र शर्माले निर्देशन तथा छायांकन गरेका हुन्। ]



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell