
काठमाडौंः आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलको अन्तिम खेलमा नेपाल र सिंगापुरबीच खेल भइरहेको छ।
पाँच राष्ट्र सम्मिलित यस क्वालिफायरको लिग चरणको अन्तिम खेलमा नेपाल र सिंगापुर खेल्दैछन्। इन्डियन एसोसिएसन ग्राउण्डमा भइरहेको खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको हो।
हेर्नुस् खेल प्रत्यक्ष-