PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

मेलम्ची नगरपालिकाको वडा कार्यालयमा आगजनी



पहिलोपोस्ट

मेलम्ची नगरपालिकाको वडा कार्यालयमा आगजनी

काठमाडौँः सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। नगरपालिकाको वडा नम्बर १० को कार्यालयमा गएराति आगजनी गरिएको हो। 

शिखरपुरमा रहेको वडा कार्यलयमा कसले आगो लगायो भन्नेबारे कुनै जानकारी हुन नसकेको वडाध्यक्ष भक्तबहादुर खड्काले बताए। 

आगजनीबाट वडाका सम्पूर्ण कागजात, कम्प्युटरलगायतका सामाग्री जलेका छन्।  


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell