PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

चिनियाँ पाण्डाको हेर्नुस् रसियामा मनाइएको बर्थ डे

चिनियाँ पाण्डाको हेर्नुस् रसियामा मनाइएको बर्थ डे

पहिलोपोस्ट /पहिलोपोस्ट


रसियाको राजधानी मस्कोमा रहेको मस्को चिढियाखानामा दुई पाण्डाको जन्मदिन मनाइएको छ।

बर्थ डे मनाउने क्रममा उनीहरुलाई मानिसहरुका लागि जस्तै केक उपलब्ध गराइएको थियो भने उपहारहरु पनि दिइएको थियो।

गत अप्रिलमा चीनबाट यहाँ पुर्‍याइएका पाण्डाहरु डिङ डिङ र रु यी को जन्मदिन मनाइएको हो। चीनबाट १५ वर्षे साइन्टिफिक प्रोग्राम अन्तर्गत यी दुई पाण्डाहरु रसियाल लगिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell