PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

अनिवार्य प्यान र भ्याटमा लैजाने निर्णयको विरोधमा असन बजार बन्दः हेर्नुहोस् तस्बिरमा

अनिवार्य प्यान र भ्याटमा लैजाने निर्णयको विरोधमा असन बजार बन्दः हेर्नुहोस् तस्बिरमा

समर्थ रञ्जित/पहिलोपोस्ट


सरकारले आर्थिक कारोबारलाई अनिवार्य रुपमा प्यान र भ्याटमा लैजाने निर्णयको विरोधमा असन बजार बन्द गरिएको छ।

आज बिहानैदेखि असन, मखन लगायतका स्थानमा व्यापारीहरुले पसल बन्द गरी विरोध जनाएका हुन्। सरकारले प्यान लिएकालाई पनि अनिवार्य भ्याटमा दर्ता गराउन खोजेको समाचार आएकाले हाललाई असनका व्यापारीहरु मिले प्रतीकात्मक रुपमा विरोध गरेको असनका सजिव बज्राचार्यले बताए। यस्तै ग्राहकले पनि एक हजार रुपैयाँभन्दा माथिको सामान किन्दा प्यानको प्रयोग गर्नुपर्ने व्यवस्था व्यावहारिक नभएको व्यापारीहरुको तर्क छ।



ट्रेन्डिङ पोस्ट

Ncell