PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

काठमाडौंमा बकर इद यसरी मनाइँदै, १५ फोटोमा हेर्नुस्

काठमाडौंमा बकर इद यसरी मनाइँदै, १५ फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज इद उल अजाह (बकर इद )। मुस्लिम धर्मावलम्बीहरु बिहानै देखि मस्जिदमा गएर प्रार्थना गर्दैछन्। आजको दिन मुस्लिम समुदायका मानिसहरुले मस्जिदमा गएर नमाज पढ्ने गर्छन्। नमाज पढेपछि  जनावरको बली दिएर त्यसलाई तीन भाग लगाएर एक भाग परिवारलाई, एक भाग आफन्तलाई र एक भाग गरिबलाई बाँड्ने गर्छन्। 

पहिला बकर इदका दिन देशभर सार्वजनिक  विदा दिने गरिए पनि यसपटक भने प्रदेश २ र प्रदेश ५ ले मात्रै सार्वजनिक बिदा दिएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell