PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

साहित्यकार दीक्षितको निधनमा प्रधानमन्त्रीको समवेदना, ट्विट लेख्दै भने, ‘योगदान स्मरणीय रहनेछ’

पहिलोपोस्ट

साहित्यकार दीक्षितको निधनमा प्रधानमन्त्रीको समवेदना, ट्विट लेख्दै भने, ‘योगदान स्मरणीय रहनेछ’

काठमाडौँः वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।

परिवारलाई समवेदना दिँदै प्रधानमन्त्री ओलीले नेपाली वाङमय क्षेत्रमा दीक्षितले पुर्‍याएको योगदान स्मरणीय रहने बताएका छन्।

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell