PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

करेन्ट लागेर भरतपुरमा एकको मृत्यु



पहिलोपोस्ट

करेन्ट लागेर भरतपुरमा एकको मृत्यु
प्रतीकात्मक तस्बिर

भरतपुरः भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ।

भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell