PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

नेकपा प्रदेश २ का अध्यक्ष साहले दिए राजीनामा, पार्टीको काममा नेतृत्वले सहयोग नगरेको आरोप



पहिलोपोस्ट

नेकपा प्रदेश २ का अध्यक्ष साहले दिए राजीनामा, पार्टीको काममा नेतृत्वले सहयोग नगरेको आरोप
फोटोः साहको फेसबुकबाट

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साहले राजीनामा बुझाएको उनका प्रेस संयोजक निवेश कुमारले बताए। 

यद्यपि राजीनामा भने अहिलेसम्म स्वीकृत भइसकेको छैन। 

पार्टीको काम कारबाहीमा पार्टी नेतृत्व तहबाट निरन्तर असहयोग गएको भन्दै साहले राजीनामा बुझाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell