PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

राखेपको पार्किङमा किक-करातेदेखि साउलिन कुङफुसम्म, फोटोमा हेर्नुस्

राखेपको पार्किङमा किक-करातेदेखि साउलिन कुङफुसम्म, फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा खेलाडीहरु अभ्यासका लागि बिहानै पुग्छन्। उनीहरुको अभ्यास स्थल हो, परिसरकै पार्किङस्थल।
 
अभ्यासस्थलमा राष्ट्रिय खेलाडीसमेत भेटिन्छन्।  उसु, कराते, कुङफुलगायतका खेल प्रशिक्षण दिन उनीहरु त्यहाँ पुग्ने गर्छन्। प्रशिक्षण गर्न आएकाहरु कोही तरबार नचाउन व्यस्त देखिन्छन् भने कोही किककरातेमा।

कभर्ड हलको अभावमा राष्ट्रिय खेलाडी पार्किङ स्थलमा अभ्यासमा उत्रन बाध्य भएको सहभागीहरु बताउँछन्।  



ट्रेन्डिङ पोस्ट

Ncell