PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

यस्तो देखियो पाटनमा गणेश पूजाको रमझम

यस्तो देखियो पाटनमा गणेश पूजाको रमझम

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज पाटनमा गणेश पूजा सम्पन्न भयो। पाटन नगरभित्र रहेका गणेशका मन्दिरहरुमा गएर समयबजी चढाएर गणेशको पूजा गर्ने परम्परा रहेको छ। विभिन्न बाजाका साथ हाकुपतासिमा सजिएर महिलाहरु गणेश पूजामा सहभागी भएका थिए।

पूजाकैबीच पाटन दरबार क्षेत्रमा पुगेका जात्रालुहरुको तस्विर प्रविण रानाभाटको लेन्सबाट   



ट्रेन्डिङ पोस्ट

Ncell