PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

संविधान दिवसदेखि सिनेमा हलमा राष्ट्रिय गान अनिवार्य



पहिलोपोस्ट

संविधान दिवसदेखि सिनेमा हलमा राष्ट्रिय गान अनिवार्य

काठमाडौँः सरकारले असोज ३ गते संविधान दिवसको दिनदेखि सिनेमा हलमा अनिवार्य रूपमा राष्ट्रिय गान बजाउनु पर्ने निर्णय गरेको छ।

संविधान दिवस मूल समारोह समितिको बुधबारको बैठकले सिनेमा हललाई उक्त निर्देशन दिएको हो। फिल्म सुरु हुनुभन्दा अघि राष्ट्रिय गान बजाउनु पर्नेछ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा यस्तो निर्देशन दिइएको हो। फिल्मकर्मीहरूले भने सरकारको निर्णयको विरोध गरेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell