PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

 मैत्रीपूर्ण फुटबलः नेपाल मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिमसँग पराजित 

मैत्रीपूर्ण फुटबलः नेपाल मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिमसँग पराजित 

पहिलोपोस्ट /पहिलोपोस्ट


मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिमसँग नेपाल १–० ले पराजित भएको छ।

सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो हाफमै १ गोलले पछि परेको थियो। खेलको तेस्रो मिनेटमै १ गोलले पछि परेको नेपालले अथक प्रयास गरे पनि पुनरागमन गर्न सकेन।  जोहोरका लागि जर्सी नम्बर १० का निकोलस अल्बर्टो फर्नान्डिजले डिबक्स बाहिरबाट फ्रिकिक मार्फत गोल गरेका थिए। 

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपअन्तर्गत एसिया क्षेत्रको दोस्रो चरणको छनोट तयारीका लागि नेपालले मलेसियाको सुपर लिग विजेतासँग मैत्रीपूर्ण खेल खेलेको हो।   (सबै फोटो एन्फा)



ट्रेन्डिङ पोस्ट

Ncell