PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको पहिलो दिन यस्तो देखियो, फोटोमा हेर्नुस्

भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोको पहिलो दिन यस्तो देखियो, फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो शुरु भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले शोको उद्घाटन गरे। सवारी साधनको कुम्भा मेला मानिएको यस शो मा विद्युतीय गाडीदेखि विभिन्न मोडलका सवारी प्रदर्शनीमा राखिएका छन्। 

सवारी साधन किन्नेका लागि बैंकले कर्जाको व्यवस्थासमेत गरेको आयोजकले जनाएको छ। हेर्नुस् अटो शोका केही तस्बिर:



ट्रेन्डिङ पोस्ट

Ncell