PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

३५ जना एसएसपीको सरुवाः ललितपुर परिसरमा एसएसपी राई, ट्राफिक महाशाखामा एसएसपी ढकाल



पहिलोपोस्ट

३५ जना एसएसपीको सरुवाः ललितपुर परिसरमा एसएसपी राई, ट्राफिक महाशाखामा एसएसपी ढकाल

काठमाडौं : महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ उपरिक्षक (एसएसपी) सहित ३५ जना एसएसपी सरुवा भएका  छन्।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा लिष्टमा परिसरमा एसएसपी रविन्द्र धानुकको स्थानमा एसएसपी टेकप्रसा राई र महाशाखाका भिम ढकाललाई सरुवा गरेको छ।

को कहाँ सरुवा? हेर्नुहोस् सुचि सहित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell