PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

शैक्षिक क्षेत्रमा राजनीतिक भागवण्डा अन्त्य गर्न नेविसंघको माग, 'खुल्ला प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर'

शैक्षिक क्षेत्रमा राजनीतिक भागवण्डा अन्त्य गर्न नेविसंघको माग, 'खुल्ला प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयलगायत शैक्षिक क्षेत्रमा राजनीतिक भागवण्डा भएको भन्दै त्यसको अन्त्य गर्न दवाब दिने उद्देश्यले आज खवरदारि र्‍यालि निकालेको छ।

नेविसंघले शैक्षिक क्षेत्रमा राजनीतिक भागवण्डाको अन्त्य गरि खुल्ला प्रतिस्पर्धाका आधारमा पदाधिकारी चयन गर्न माग गरेको छ। र्‍यालिमा सहभागीहरुले 'हाम्रो शिक्षा हाम्रो देश, भागवण्डा मुक्त शैक्षिक परिवेश', 'खुल्ला प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर', 'शैक्षिक क्षेत्रमा लगानी वृद्धि गर' लगायतका ब्यानरसहित प्रदर्शन गरेका थिए।

माइतीघर मण्डलाबाट निकालिएको र्‍यालि बानेश्वरमा पुगेर सकिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell