PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

गल्याङमा जिप दुर्घटना हुँदा एक बालकको मृत्यु, ३० जना सिकिस्त



पहिलोपोस्ट

गल्याङमा जिप दुर्घटना हुँदा एक बालकको मृत्यु, ३० जना सिकिस्त
फोटो: facebook.com/kpkhanal.news

पाल्पा : पाल्पाको हुगीबाट गल्याङतर्फ आउँदै गरेको एउटा जिप गल्याङमा दुर्घटनाग्रस्त हुँदा अन्दाजी दुई वर्षको एक बालकको मृत्यु भएको छ। जिप सडकबाट खसेर झाडीमा पुगेको छ।

जिप दुर्घटनामा करिब ३० जना सिकिस्त घाइते भएका छन्। सिकिस्तमध्ये १३ जना घाइतेलाई थप उपचारका लागि पाल्पा पठाइएको छ। प्रहरीले गल्याङवासीको सहयोगमा जिपका घाइते यात्रुको उद्धार भर्खरै मात्र गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell