PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

नगदेशमा महाकाली नाचको अन्तिम दिनका दर्जन दृष्यहरु

नगदेशमा महाकाली नाचको अन्तिम दिनका दर्जन दृष्यहरु

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको नगदेशमा ऐतिहासिक महाकाली नाच सम्पन्न भएको छ।

विभिन्न टोलहरुमा प्रस्तुत गरि शुक्रवार मध्यरातमा सम्पन्न भएको थियो।

भूतप्रेत, पिशाच लगायत दानवरूपी आत्माले साह्रै दुःख कष्ट दिन थाले पछि सो नाच निकालियको स्थानीय बताउँछन्।

यस नाचमा एकजना महाकाली, एकजना महालक्ष्मी, एकजना देवि , एकजना सिंह , दुईजना भुतभैरव, चाजना बेटा, दुईजना कवाँ, दुईजना ख्या:, दुईजना माक, एकजना दैटे, एकजना मह्युर गरि जम्मा १८ देव अवतारले नाच प्रस्तुत गर्ने गर्छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell