PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

समाजवादी पार्टी नेपालको प्रचार विभाग उपप्रमुखमा विश्वदीप पाण्डे



पहिलोपोस्ट

समाजवादी पार्टी नेपालको प्रचार विभाग उपप्रमुखमा विश्वदीप पाण्डे

काठमाडौं : समाजवादी पार्टी नेपालको प्रचार विभागका उपप्रमुखमा विश्वदीप पाण्डे चयन भएका छन्। आज बसेको समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारीको बैठकले पाण्डेलाई विभागको उपप्रमुखमा चयन गरेको हो।

बैठकले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका प्रेस सल्लाहकारको जिम्मेवारी समेत पाण्डेलाई दिने निर्णय गरेको छ।

उनलाई मिडियामैत्री र मिडिया व्यवस्थापनमा कुशल व्यवस्थापकको रुपमा लिइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell