PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

गोलढुंगामा गोली चल्यो : साजन गुरुङ घाइते



सविन ढकाल

गोलढुंगामा गोली चल्यो : साजन गुरुङ घाइते

काठमाडौं : काठमाडौंको गोलढुंगामा गोली चलेको छ। गुण्डा साजन गुरुङलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाइएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

गुरुङको शरीरमा दुई राउन्ड गोली लागेको छ। गुरुङ गुण्डा नाइके समिरमान सिंह बस्नेतका सहयोगीसमेत हुन्। 

अपडेट : साजनमाथि किन चल्यो प्रहरीको गोली?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell