PahiloPost

Oct 21, 2019 | ४ कात्तिक २०७६


नक्कली नोट सहित साह पक्राउ



पहिलोपोस्ट

नक्कली नोट सहित साह पक्राउ

काठमाडौः भारतिय नक्कली नोट सहित आइतवार बिहान एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाही प्रहरीले बागमती नगरपालिका ८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलामा बरहथवा नगरपालिका ६ बस्ने ४० वर्षीय राजेश साहलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले साहको साथबाट २ हजार दरको भारतिय नक्कली नोट २ वटा फेला पारेको हो।

ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दीएको छ। 



नक्कली नोट सहित साह पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell