PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

दशैंमा बस यात्राका लागि टिकट काउन्टर तयारी अवस्थामा, फोटोमा हेर्नुस्

दशैंमा बस यात्राका लागि टिकट काउन्टर तयारी अवस्थामा, फोटोमा हेर्नुस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: दशैं लक्षित गरी यातायात व्यवसायीले टिकट काउन्टरमा तयारी शुरु गरेको छ। काठमाडौंबाट देशभरका विभिन्न ठाउँमा पुग्नका लागि तोकिएका बसपार्कमा काउन्टर तयारी अवस्थामा रहेको व्यवसायी बताउँछन्।

टिकट काउन्टरको आग्रीम बुकिङ भने असोज ५ बाट मात्र खुल्ने यातायात व्यवसाय महासंघले जनाएको छ। मंगलबार राजधानीको नयाँ बसपार्कमा रहेको टिकट काउन्टर यस्तो देखियो:



ट्रेन्डिङ पोस्ट

Ncell