PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

वर्षामा भारी : ए मेरो जिन्दगी यस्तै छ, ल है मेरो जिन्दगी यस्तै छ...

वर्षामा भारी : ए मेरो जिन्दगी यस्तै छ, ल है मेरो जिन्दगी यस्तै छ...

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: मंगलबार देशभरका विभिन्न ठाउँमा वर्षा भइरह्यो। काठमाडौंमा उपत्यका वर्षाले प्रभावित भयो। वर्षाका कारण कतिको काम अवरुद्ध भयो। 

तर, काठमाडौंका न्युरोड, महाबौद्धदेखि वसन्तपुर क्षेत्रमा भारी बोक्नेहरु पनि वर्षाको पर्वाह नगरी काम गर्न व्यस्त थिए। 

यही दृश्यलाई रोजन श्रेष्ठले आफ्नो लेन्सबाट यसरी उतारेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell