PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

मन्त्रिपरिषद्को सिफारिस : २६२ जना कैदीलाई आममाफी



पहिलोपोस्ट

मन्त्रिपरिषद्को सिफारिस : २६२ जना कैदीलाई आममाफी

काठमाडौं : सरकारले २८२ कैदीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्ण गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

बास्कोटाले भने, 'नेपालको संविधानको २०७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम भीमबहादुर शेर्पासमेत २८२ जना कैदीहरुको कैद, दण्ड जारीवाना, बिगो र सर्वश्वसहितको बाँकी कैद सजाय माफी दिने सम्बन्धमा सम्मानीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell