PahiloPost

Oct 21, 2019 | ४ कात्तिक २०७६


गोरखा केन्द्रबिन्दु भएर बिहानै भूकम्प



रासस

गोरखा केन्द्रबिन्दु भएर बिहानै भूकम्प

काठमाडौं : राष्ट्रिय भूकम्प मापन केन्द्रले शनिवार बिहान गोरखा केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको जनाएको छ। केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको बताए।

भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो। एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ।



गोरखा केन्द्रबिन्दु भएर बिहानै भूकम्प को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell