PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

जलकुम्भीले ढाकियो फेवाताल, 'कुरुप' फेवा फोटोमा

जलकुम्भीले ढाकियो फेवाताल, 'कुरुप' फेवा फोटोमा

विष्णु गौतम/पहिलोपोस्ट


लगातारको अविरल वर्षा र बाढीका कारण फेवातालको स्वरुप 'कुरुप' बनेको छ। तालभरि उम्रिएको जलकुम्भीका कारण फेवातालको सुन्दरता हेर्न पुगेका पर्यटक खिन्न हुने गर्छन्। त्यही कारण डुंगा सयर गर्न तालबाराही जान, रानीवनबाट ओहोरदोहोर गर्न पनि अप्ठेरो पनि भएको छ।

जलकुम्भी फेवाताललाईमात्र होइन, लेकसाइड नै कुरुप बनाएको छ।

जलकुम्भीले कुरुप फेवाताल फोटोमा



ट्रेन्डिङ पोस्ट

Ncell