PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • कोरोना भाइरसको शंका गरिएका चिनियाँ नागरिक पोखराबाट सम्पर्कविहीन

    कोरोना भाइरसको शंका गरिएका चिनियाँ नागरिक पोखराबाट सम्पर्कविहीन

    पोखरा : गत साता पोखरामा कोरोना भाइरस संक्रमणको अनुमान गरिएका दुई जना चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन्। गत माघ ११ गते बेलुकी एक पुरुष र एक महिलामा सिजनल फ्लू देखिएको थियो। फ्लूको लक्षण र उनीहरुको भनाइलाई आधार मान्दै पोखरा लेकसाइडमा रहेको स्वाकन इन्टरनेसनल हस्पिटलका मेडिकल अफिसर डाक्टर दिपेन्द्र थापाले बिरामीका चीनमा रहेका डक्टरसँगको परामर्शपछि उनीहरुलाई कोरोना भएको आशंकासहित मनिपाल शिक्षण…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा रहेका दुई चिनियाँमा कोरोना आशंका : चिनियाँ चिकित्सकको सुझाव अनुसार मनिपाल रिफर

    पोखरामा रहेका दुई चिनियाँमा कोरोना आशंका : चिनियाँ चिकित्सकको सुझाव अनुसार मनिपाल रिफर

    पोखरा : चीनबाट शुरु भएर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस पोखरामा पनि देखिएको आशंका गरिएको छ। एक साता अघि अन्नपूर्ण सर्कीटको ट्रेकिङ सकेर पोखरा आएका चिनियाँ जोडीमा कोरोनाको भाइरसका संकेतहरु देखिएको उपचारमा संलग्न डक्टरले जनाएका छन्। लेकसाइडको स्वाकन इन्टरनेसनल हस्पिटलका मेडिकल अफिसर डाक्टर दीपेन्द्र थापाका अनुसार माघको ११ गते आइतवार बेलुकी चिनियाँ एक पुरुष र एक महिलामा सिजनल फ्लू देखिएको…

    विस्तृतमा पढ्नुस्

  • पोखराको पिएन क्याम्पसमा पढाई ठप्प, २१८ आंशिक प्राध्यापक सामुहिक राजीनामा दिँदै

    पोखराको पिएन क्याम्पसमा पढाई ठप्प, २१८ आंशिक प्राध्यापक सामुहिक राजीनामा दिँदै

    पोखरा : त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट क्याम्पसको उपाधि प्राप्त पोखराको जेठो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका ७० प्रतिशत कक्षा श्रेणी विहिन (ज्यालादारी) प्राध्यापकहरुले पढाई रहेका छन्। विश्वविद्यालय अनुदान आयोगबाट क्यु ए ए सर्टिफिकेट प्राप्त क्याम्पसमा पार्टटाइमरका रुपमा रहेका श्रेणी विहिन प्राध्यापकहरुले राजीनामा दिने चेतावनी दिएसँगै क्याम्पसको अवस्था दयनीय बन्दै गएको छ।  विगत १४ वर्ष देखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराईरहेका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : गण्डकीबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी

    राष्ट्रिय सभा निर्वाचन : गण्डकीबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी

    पोखरा : गण्डकी प्रदेशबाट राष्ट्रिय सभाका दुई पदमा नेकपाका उम्मेद्वार विजयी भएका छन्। आज सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अन्यतर्फ नेकपाका नारायणकाजी श्रेष्ठ ३ हजार ४ सय ६२ मतभार सहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४० मतभार ल्याए। श्रेष्ठ १ हजार २ सय १८ मतान्तरसहित विजयी भएका हुन्। त्यस्तै महिलातर्फ पनि नेकपाकै भगवती न्यौपानेले १…

    विस्तृतमा पढ्नुस्

  • जम्मा एक लात्ती र दुई झापट हान्दा यत्रो मिडियाबाजी गरे : दीपक मनाङे, ‘सिस्टममा ल्याउन पावर नै चाहिन्छ’

    जम्मा एक लात्ती र दुई झापट हान्दा यत्रो मिडियाबाजी गरे : दीपक मनाङे, ‘सिस्टममा ल्याउन पावर नै चाहिन्छ’

    पोखरा : गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङेले सानो घटनालाई कास्की एन्फाका अध्यक्ष मिलन गुरुङले ठुलो मिडियाबाजी गरेको बताएका छन्। आज पोखरामा प्रेस मिट गर्दै मनाङेले कानुनले नदेखेका कतिपय कुरा पावरकै भरमा सिस्टममा ल्याउनुपर्ने बताए। भने, ‘कानुन भनेको यस्तै हो। कतिपय कुरा पावरकै भरमा सिस्टममा ल्याउनुपर्छ।’ कास्की एन्फाका अध्यक्ष पहिले आफ्नै टिममा रहेको र अहिले ठूलो कुरा गरेको हुनाले आफूले…

    विस्तृतमा पढ्नुस्

  • पञ्चेबाजा संरक्षणको जिम्मेवारी काँध हालेका १२ वर्षे अमित भन्छन्, ‘बाबुको बिँडो धान्नु परेन?’

    पञ्चेबाजा संरक्षणको जिम्मेवारी काँध हालेका १२ वर्षे अमित भन्छन्, ‘बाबुको बिँडो धान्नु परेन?’

    पोखरामा जारी व्यापार मेलामा पञ्चेबाजामध्यको ढोलकी भिरेर नेपाली पोशाक दौरा सुरवालमा सजिएका एक बालक देखिए। आफूभन्दा ठूलो बाजा बोकेर लयमा धुन बजाइ रहेका उनी निकै रमाइरहेका देखिन्थे। उनको नाम अमित परियार रहेछ। उमेर मात्र १२ वर्ष। पोखरा महानगरपालिका १८ स्थित शुक्रराज बलभद्र माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्ने। फुटुफुटु हिड्ने र खेल्ने उमेरका उनी पुर्ख्यौली बाजा संरक्षण गर्न भन्दै हिँडिरहेका…

    विस्तृतमा पढ्नुस्

  • बिहे गर्ने चाहन्थे खगेन्द्र, रेखा थापालाई चुम्बन गर्दै सोधेका थिए, 'म सँग बिहे गर्छ्यौं?'

    बिहे गर्ने चाहन्थे खगेन्द्र, रेखा थापालाई चुम्बन गर्दै सोधेका थिए, 'म सँग बिहे गर्छ्यौं?'

    पोखरा : २०६६ मंसिर १९ गते आइतवार गिनिजबुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन जाने क्रममा खगेन्द्र थापा मगरले तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटे। भेटमा प्रधानमन्त्रीसँग हात मिलाउदै नेपालको काखैमा बसे। प्रधानमन्त्रीको चश्मा र गाला मुसार्दै खगेन्द्रले भने, 'अब मेरो विवाह हुन्छ?' फरक खालको रमाइलो भएको प्रधानमन्त्री कार्यालय एकाएक हाँसोको फोहोरा छुट्यो। भोलिपल्ट सोमवार उनको विषयमा निर्माण गर्न लागिएको वृत्तचित्र…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभा निर्वाचन : गण्डकी प्रदेशमा नेकपा र कांग्रेसले गरे उम्मेद्वारी दर्ता

    राष्ट्रिय सभा निर्वाचन : गण्डकी प्रदेशमा नेकपा र कांग्रेसले गरे उम्मेद्वारी दर्ता

    पोखरा : आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेद्वारी दर्ता गराएको छ। आइतवार कास्कीको जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपाबाट महिलातर्फ भगवती न्यौपाने र अन्यतर्फ नारायणकाजी श्रेष्ठले उम्मेद्वारी दिएका हुन्। त्यस्तै कांग्रेसबाट अन्यतर्फ सुर्य प्रसाद रेग्मी र महिलातर्फ बिमला गौचनले उम्मेद्वारी दर्ता गराएका…

    विस्तृतमा पढ्नुस्

  • पोखरालाई 'व्यवसायिक हब' बनाउने राणा र भक्तपुरे नेवार! वाणिज्य संघको 'त्यो मेला र यो मेला'

    पोखरालाई 'व्यवसायिक हब' बनाउने राणा र भक्तपुरे नेवार! वाणिज्य संघको 'त्यो मेला र यो मेला'

    पोखरा : २०४१ सालमा पोखरामै पहिलोपटक मेला आयोजना गर्दा तत्कालिन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष हेमबहादुर प्रधानलाई लागेको थियो मेलालाई सफल बनाउन सकियो भने आयातलाई प्रतिस्थापन गर्न सकिन्छ। समयसँगै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष परिवर्तन भए। अध्यक्ष परिवर्तनसँगै मेला आयोजना गर्नुको उद्देश्य नै परिवर्तन भएको दाबी गर्छन् प्रधान। त्यो बेलाको 'पोखरा औद्योगिक मेला'- तत्कालिन अवस्थामा शिवशंकर बिस्कुट उद्योगका संचालक हेमबहादुर…

    विस्तृतमा पढ्नुस्

  • सागपछि पोखरा रंगशालाको यो गति : छरिए फोहोर, ओइलिए फूल, सुके दुबो

    सागपछि पोखरा रंगशालाको यो गति : छरिए फोहोर, ओइलिए फूल, सुके दुबो

    पोखरा : पोखरा रंगशाला दुई हप्ता अघिसम्म दिनरात व्यस्त देखिन्थ्यो। १३ औं सागका लागि तामझामका साथ लगानी गरेर तयार पारिएको रंगशाला परिसर अहिले 'डम्पिङ साइट' जस्तै भएको छ। रंगशाला परिसरमा पुगेर हेर्दा सागमा माला र खाजा खाएका फ्याँकेका प्लास्टिक जताततै छरेको देखिन्छ। साग आउन लाग्दा चुस्त बनेको व्यवस्थापन साग सकिँदा सुस्त देखिएको छ। अतिथिलाई लगाएको माला यत्रतत्र फालिएका छन्। रंगशालाको…

    विस्तृतमा पढ्नुस्

  • रहरै रहरमा पोखराको व्यवसायिक नाट्ययात्रा : 'उ मरेकी छैन' ले मार्ला त छलाङ?

    रहरै रहरमा पोखराको व्यवसायिक नाट्ययात्रा : 'उ मरेकी छैन' ले मार्ला त छलाङ?

    पोखरा : कुनै समयमा नाटक भन्ने वित्तिकै पोखराको नाम आउथ्यो सबैभन्दा पहिले। विशेषगरी चालीसको दशकलाई पोखराको नाट्य कर्मको आधारले स्वर्ण युगका रुपमा परिभाषित गरिथ्यो। यो समयमा सरुभक्त, अनुप बराल, प्रकाश घिमिरे, तीर्थ श्रेष्ठलगायतका कलाकारहरुले पोखराको नाट्य कर्मलाई निकै उचाईमा पुर्‍याए। त्यसपछिका समय त्यो उचाईले निरन्तरता पाउन सकेन। फलस्वरुप पछिल्लो समयमा रहरै रहरमा लागेका युवा पुस्ताले पोखराको नाट्य कर्मलाई धान्दै आएको…

    विस्तृतमा पढ्नुस्

  • यस वर्षको डिएससी पुरस्कार बागचीको 'हाफ द नाइट इज गन'लाई

    यस वर्षको डिएससी पुरस्कार बागचीको 'हाफ द नाइट इज गन'लाई

    पोखरा : अमिताभ बागचीको उपन्यास 'हाफ द नाइट इज गन' (आधा रात बितिसक्यो) ले सन् २०१९ को डिएससी प्राइज फर साउथ एसियन लिटरेचर (डीएससी) दक्षिण एसियाली पुरस्कार हात पारेको छ। यसको घोषणा पोखरामा चलिरहेको आइएमई नेपाल साहित्य महोत्सव २०७६ को विशेष पुस्कार वितरण समारोहमा भएको हो।  साहित्यप्रेमी, लेखक र सञ्चारकर्मी माझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र डिएससी पुरस्कारकी सह–संस्थापक सुरिना नरुलाले…

    विस्तृतमा पढ्नुस्

  • सकियो पोखरामा साग : धेरै स्वर्ण नजिते पनि प्राकृतिक सुन्दरताले जित्यो विदेशी खेलाडीको मन

    सकियो पोखरामा साग : धेरै स्वर्ण नजिते पनि प्राकृतिक सुन्दरताले जित्यो विदेशी खेलाडीको मन

    पोखरा : महिला फुटबलको फाइनलसँगै पोखरामा सागका खेलहरु सकिएका छन्। पोखरामा सागका ८ वटा खेलहरु सञ्चालन भएका थिए। पोखरामा सुन्दर हिमालका काखमा खेलहरुमा सञ्चालन भएका थिए। यहाँ सञ्चालन भएका खेलहरुमा नेपालले धेरै स्वर्ण बटुल्न नसकेपनि प्राकृतिक सौन्दर्यमार्फत दक्षिण एसियाका खेलाडीहरुको मन आकर्षित पार्ने काम भने अवश्य नै भयो। यहाँ सञ्चालन भएकामध्ये आउटडोर खेलका भेन्यूबाट हिमालका सुन्दर दृश्य देख्न सकिन्थ्यो। खेलका…

    विस्तृतमा पढ्नुस्

  • हिमालको काखैमा सागका खेल....

    हिमालको काखैमा सागका खेल....

    पोखरा : १३ औं साग अन्तर्गतका ८ वटा खेल पोखरामा भइरहेका छन्। पोखरामा छनौट गरिएका सबै खेलका मैदानबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ। महिला फुटबल, क्रिकेट, आर्चरी, ट्रायथलन, बिच भलिबलका खेल मैदानबाट हिमाल हेर्दै गोल सट र छक्का हान्ने छन् खेलाडीहरुले। अन्य खेलहरु इनडोर भएका कारण खेल परिषरबाट हिमाल नदेखिए पनि मैदानबाट देखिदैन। खेल भइरहेका कतिपय मैदानबाट लिइएका हिमालका दृश्यहरु।

    विस्तृतमा पढ्नुस्

  • ट्रायथलनमा नेपाललाई २ स्वर्णसहित ६ पदक

    ट्रायथलनमा नेपाललाई २ स्वर्णसहित ६ पदक

    पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ। तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडीले ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। ट्रायथलन महिलातर्फको स्प्रिन्ट विधामा नेपालका सोनी गुरुङले स्वर्ण जितिन भने दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले नेपाललाई एक…

    विस्तृतमा पढ्नुस्

  • श्रीमानलाई ‘थ्याङ्क यू’ भन्न नसक्दाको त्यो क्षण …

    श्रीमानलाई ‘थ्याङ्क यू’ भन्न नसक्दाको त्यो क्षण …

    पोखरा : महिला क्रिकेट टिमकी मुख्य खेलाडी लेफ्ट स्पिनर अञ्जली चन्दको मोबाइलमा श्रीमानले फोन गरेर बधाई छ भन्दा उनले त्यसको उत्तर फर्काउन पनि सकिनन्। प्रतित्युतरमा धन्यवाद भन्नुभन्दा पहिल्यै मन भारी भयो उनको। ‘संसारभरिका ब्याट र बलले मलाई नै थिचे जस्तो भयो। जीवनको कुनै क्षणमा कल्पनामा समेत नसोचेको उपलब्धिले पनि होला,’ ३० सकेन्डमा ‘थ्याङ्क यू’ मात्र भन्न सकिन्। उनी चेञ्जिङ रूममा पुग्दा नपुग्दै…

    विस्तृतमा पढ्नुस्

  • कास्की २ निवार्चन अपडेट : तीन वटा वडाको मतगणनाअघि नै विद्या भट्टराईको जित सुनिश्चित

    कास्की २ निवार्चन अपडेट : तीन वटा वडाको मतगणनाअघि नै विद्या भट्टराईको जित सुनिश्चित

    पोखरा : प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कास्कीको क्षेत्र नम्बर २ का ८ वटा वडाको मतगणना सकिँदा ने क पाकी विद्या भटराईको जित सुनिश्चित भएको छ। आठ वडाको मतपरिणामअनुसान विद्याले २० हजार ७ सय ७१ मत ल्याएकी छन् भने नेपाली कांग्रेसका खेमराज पौडेलको १२ हजार २ सय ५९ मत रहेको छ। पोखराका वडा नम्बर ३३, २१, २०, १७, १६, १५, ११ र ९ को मतगणना सकिँदा…

    विस्तृतमा पढ्नुस्

  • कास्की २ निर्वाचन अपडेट : १९ हजार बढी मत गन्दा दुई उम्मेद्वारको पोल्टो रित्तै

    कास्की २ निर्वाचन अपडेट : १९ हजार बढी मत गन्दा दुई उम्मेद्वारको पोल्टो रित्तै

    पोखरा : प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कास्कीको क्षेत्र नम्बर २ का चार वटा वडाको मतगणना सकिँदा दुई जना उम्मेद्वारको एक मत पनि आएन। पोखराका वडा नम्बर ३३, २१, २० र १७ को मतगणना सकिदासम्म दश मत पनि नकटाउने ९ जना उम्मेद्वार छन्। जसमा सुन्य मत ल्याउनेमा उमनाथ गौतम र यज्ञ प्रसाद पंगेनी रहेका छन्। उनीहरु दुवै जना स्वतन्त्र उम्मेद्वार हुन्।…

    विस्तृतमा पढ्नुस्

  • कास्की २ निर्वाचन अपडेट : ने क पाकी विद्या भट्टराई दोब्बर मतले अगाडि

    कास्की २ निर्वाचन अपडेट : ने क पाकी विद्या भट्टराई दोब्बर मतले अगाडि

    पोखरा : कास्की क्षेत्र नम्बर २ मा ने क पाकी उम्मेदवार विद्या भट्टराईले दोब्बर मतले अग्रता लिएकी छन्। अहिलेसम्मको मतपरिणमअनुसार विद्याले १४ हजार ८७९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले ७ हजार ८५० मत प्राप्त गरेका छन्। यी दुई उम्मेद्वारबीचको मतान्तर ७ हजारा १५० रहेको छ। हालसम्म ११ वडामध्ये ५ वटा वडा (१६, १७, २०,…

    विस्तृतमा पढ्नुस्

  • कास्की २ निवार्चन अपडेट : ने क पाकी विद्या भट्टराई ११ हजार ७ सय मतसहित अगाडी, दश मत पनि नकटाउने नौ उम्मेद्वार

    कास्की २ निवार्चन अपडेट : ने क पाकी विद्या भट्टराई ११ हजार ७ सय मतसहित अगाडी, दश मत पनि नकटाउने नौ उम्मेद्वार

    पोखरा : प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कास्कीको क्षेत्र नम्बर २ को चारवटा वडाको मतगणना सकिँदा ने क पाकी उम्मेद्वार विद्या भट्टराईले ११ हजार ७ सय ३० मतसहित अग्रता लिएकी छन्। पोखरा महानगरपालिका वडा नम्बर ३३,२१, २० र १७ को मतगणना सकिँदा भट्टराईले ११ हजार ७ सय ३० मत ल्याउँदा नेपाली कांग्रेसका खेमराज पौडेलले ५ हजार ८ सय ९३ मत ल्याएका छन्। त्यसो त…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell