PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हिमालको काखैमा सागका खेल....

हिमालको काखैमा सागका खेल....

विष्णु गौतम/पहिलोपोस्ट


पोखरा : १३ औं साग अन्तर्गतका ८ वटा खेल पोखरामा भइरहेका छन्। पोखरामा छनौट गरिएका सबै खेलका मैदानबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ।

महिला फुटबल, क्रिकेट, आर्चरी, ट्रायथलन, बिच भलिबलका खेल मैदानबाट हिमाल हेर्दै गोल सट र छक्का हान्ने छन् खेलाडीहरुले। अन्य खेलहरु इनडोर भएका कारण खेल परिषरबाट हिमाल नदेखिए पनि मैदानबाट देखिदैन।

खेल भइरहेका कतिपय मैदानबाट लिइएका हिमालका दृश्यहरु।



ट्रेन्डिङ पोस्ट

Ncell