PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कास्की २ निर्वाचन अपडेट : ने क पाकी विद्या भट्टराई दोब्बर मतले अगाडि



विष्णु गौतम

कास्की २ निर्वाचन अपडेट : ने क पाकी विद्या भट्टराई दोब्बर मतले अगाडि

पोखरा : कास्की क्षेत्र नम्बर २ मा ने क पाकी उम्मेदवार विद्या भट्टराईले दोब्बर मतले अग्रता लिएकी छन्। अहिलेसम्मको मतपरिणमअनुसार विद्याले १४ हजार ८७९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार खेमराज पौडेलले ७ हजार ८५० मत प्राप्त गरेका छन्।

यी दुई उम्मेद्वारबीचको मतान्तर ७ हजारा १५० रहेको छ। हालसम्म ११ वडामध्ये ५ वटा वडा (१६, १७, २०, २१ र ३३)को मतगणना सकिएको छ। बाँकी वडाको मतगणना जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell