PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

राष्ट्रिय सभा निर्वाचन : गण्डकी प्रदेशमा नेकपा र कांग्रेसले गरे उम्मेद्वारी दर्ता



विष्णु गौतम

राष्ट्रिय सभा निर्वाचन : गण्डकी प्रदेशमा नेकपा र कांग्रेसले गरे उम्मेद्वारी दर्ता

पोखरा : आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेद्वारी दर्ता गराएको छ।

आइतवार कास्कीको जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपाबाट महिलातर्फ भगवती न्यौपाने र अन्यतर्फ नारायणकाजी श्रेष्ठले उम्मेद्वारी दिएका हुन्।

त्यस्तै कांग्रेसबाट अन्यतर्फ सुर्य प्रसाद रेग्मी र महिलातर्फ बिमला गौचनले उम्मेद्वारी दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell