PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • सरकार 'भिजिट नेपाल २०२०' को प्रचारमा : पोखरा भने पर्यटकीय सिजनमै सुनसान, ह्वात्तै घट्यो होटलको अकुपेन्सी

    सरकार 'भिजिट नेपाल २०२०' को प्रचारमा : पोखरा भने पर्यटकीय सिजनमै सुनसान, ह्वात्तै घट्यो होटलको अकुपेन्सी

    पोखरा: अक्टोबर पर्यटन व्यवसायीका लागि भ्याईनभ्याई हुने महिना हो। दशैंसमेत यही बेला परेकोले आन्तरिक पर्यटकका लागि पनि भन्दा उत्तम समय। सरकारी निकाय लामो समयसम्म बिदा हुने कारणले पनि आन्तरिक रुपमा पोखरा घुम्न आउनेको लर्को नै हुन्थ्यो- अघिल्ला वर्षहरुमा। चर्चित पदमार्ग अन्नपुर्ण ट्रेकिङ रुटको प्रस्थान विन्दुको रुपमा पनि पोखरालाई लिने गरिन्छ। जसले गर्दा पनि आन्तरिक तथा वाह्य पर्यटकको रोजाईमा पर्छ पोखरा।…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा च्यांग्राको मासु खाने प्रचलन संस्कृति बन्दैः व्यापारीका लागि भने जुवा खेलेजस्तै 

    पोखरामा च्यांग्राको मासु खाने प्रचलन संस्कृति बन्दैः व्यापारीका लागि भने जुवा खेलेजस्तै 

    पोखरा: पोखरामा दशैंको परिभाषा र संस्कृति फेरिएको छ अहिले। मान्यजनको हातबाट टीका लगाएर आर्शिवाद थाप्ने परम्परामा एउटा नयाँ संस्कार थपिएको छ पोखरामा, त्यो हो च्यांग्रा। अर्थात् पोखरेलीहरुका लागि आजभोलि दशैं भनेको च्यांग्रा खाने चाड हो। पोखराका संस्कृतिकर्मी तीर्थ श्रेष्ठ च्यांग्रा चलन शुरु भएको एकिन समय भन्न नसकिए पनि यो चलन अनौठो रहेको धारणा राख्छन्। उनी भन्छन्, ‘अहिले च्यांग्राबिनाको दशैं त दशैं नै होइन जस्तो भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • यसरी हुँदैछ फेवातालको सफाइः दैनिक सय ट्रक जलकुम्भी निकालिँदै, विदेशी पर्यटक पनि सहभागी

    यसरी हुँदैछ फेवातालको सफाइः दैनिक सय ट्रक जलकुम्भी निकालिँदै, विदेशी पर्यटक पनि सहभागी

    पोखराः सुन्दर ताल जलकुम्भीले ढाकेर चौरजस्तै देखिन थालेपछि घुम्न आएका विदेशी पर्यटक पनि फेवाताल सरसफाइमा जुटेका छन्। अस्ट्रेलिया तथा इटालीबाट पोखरा घुम्न आएका पर्यटक सफाइ अभियानमा जोडिएका हुन्।  पोखरा महानगरपालिकाले सफाइ अभियान सुरु गरेको हो। जसलाई विभिन्न संस्थाले पनि साथ दिएका छन्। सफाइमा नागरिकहरू समेत खटिएका छन्। फेवातालबाट अहिले दैनिक एक सय ट्रक जलकुम्भी झार झिकिएको पोखरा महानगरपालिका ६ का…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा नवदुर्गा महोत्सव शुरुः पाँच किलोमिटर लामो कलशयात्रा

    पोखरामा नवदुर्गा महोत्सव शुरुः पाँच किलोमिटर लामो कलशयात्रा

    पोखराः विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरु गरेको छ। महोत्सवको पहिलो दिन विन्ध्यवासिनी मन्दिरदेखि नवदुर्गा शोभायात्रा निकालिएको थियो। बाजागाजासहित करिब ५ किलोमिटर लामो शोभायात्राले नगर परिक्रमा गरी विन्ध्यवासिनी मन्दिरमै फर्केर नवरात्रको पहिलो दिनको शुरुवात गरेको थियो। शोभायात्रा मोहरियाटोल, भैरवटोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थ चोक हुँदै विन्ध्यवासिनी मन्दिर पुगेको थियो। दशैंको महत्व बढाउन शोभायात्रा र श्रीमद्देवी…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशमा राष्ट्र बैंकले ११ अर्वको नयाँ नोट बाड्ने

    गण्डकी प्रदेशमा राष्ट्र बैंकले ११ अर्वको नयाँ नोट बाड्ने

    कास्की : दशैंको अवसरमा पोखरास्थित नेपाल राष्ट्र बैंकले दैनिक एक अर्ब २० करोड बराबरको खुद्रा र नयाँ नोट वितरण गर्ने भएको छ। गण्डकी प्रदेश हेर्ने गरी पोखरामा रहेको राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण कार्य सुरु गरेको हो। पहिलो दिन आज आफ्ना नोट कोश भएका बैंकका शाखाहरु र पोखरास्थित अन्य बैंकहरुलाई प्रारम्भिक रुपमा नयाँ नोट वितरण गरेको नेपाल राष्ट्र बैंक…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनको तयारीमा तात्यो कास्की क्षेत्र नम्बर २, भोटर भन्छन् : पर्यटक उम्मेदवार चाहिएन, भिडन्तमा को को?

    उपनिर्वाचनको तयारीमा तात्यो कास्की क्षेत्र नम्बर २, भोटर भन्छन् : पर्यटक उम्मेदवार चाहिएन, भिडन्तमा को को?

    पोखरा : निर्वाचन आयोगले उपनिर्वाचनका लागि मिति तय र दल दर्ताको आव्हान गरेपछि कास्कीको क्षेत्र नम्बर २ एकाएक चुनावी माहौलले तातेको छ। प्रतिनिधिसभा सदस्यका लागि रिक्त क्षेत्र भएको देशको एक मात्र क्षेत्र भएकाले यहाँ चुनावी तामझाम बढेको हो। तत्कालीन नेकपा एमालेले जितमा ह्याट्रिक गरेको क्षेत्र हो यो। यही क्षेत्रबाट रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेका थिए। गएको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा अधिकारीको…

    विस्तृतमा पढ्नुस्

  • जलकुम्भीले ढाकियो फेवाताल, 'कुरुप' फेवा फोटोमा

    जलकुम्भीले ढाकियो फेवाताल, 'कुरुप' फेवा फोटोमा

    लगातारको अविरल वर्षा र बाढीका कारण फेवातालको स्वरुप 'कुरुप' बनेको छ। तालभरि उम्रिएको जलकुम्भीका कारण फेवातालको सुन्दरता हेर्न पुगेका पर्यटक खिन्न हुने गर्छन्। त्यही कारण डुंगा सयर गर्न तालबाराही जान, रानीवनबाट ओहोरदोहोर गर्न पनि अप्ठेरो पनि भएको छ। जलकुम्भी फेवाताललाईमात्र होइन, लेकसाइड नै कुरुप बनाएको छ। जलकुम्भीले कुरुप फेवाताल फोटोमा

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell